Section 14
चिठ्ठीपत्र खोल्न नहुने
(१) सम्बन्धित व्यक्तिको मञ्जुरीमा वा कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएकोमा बाहेक कसैले पनि कसैको वैयक्तिक चिठ्ठीपत्र अनधिकृत रूपमा खोल्न वा खोल्न लगाउन हुँदैन।
(२) कुनै पनि व्यक्तिले अन्य व्यक्तिको विद्युतीय पत्र (इमेल) खोल्न, हेर्न वा अन्य कसैलाई पठाउन (फरवार्ड गर्न) हुँदैन।
(२) कुनै पनि व्यक्तिले अन्य व्यक्तिको विद्युतीय पत्र (इमेल) खोल्न, हेर्न वा अन्य कसैलाई पठाउन (फरवार्ड गर्न) हुँदैन।